OUR MISSION
ओखलढुंगाका उद्योग व्यापार व्यावसायीहरुको व्यवसायिक हक हितको संरक्षण तथा संम्बर्द्धन गर्दै जिल्लाको आर्थिक तथा सामाजिक विकासको माध्यमबाट देशको अर्थतन्त्रको विकासमा महत्वपूर्ण योगदान पुर्याउने
OUR VISION
जिल्लाको बहुसंख्यक उद्योगी व्यवसायीहरु सम्मिलित आत्मनिर्भर आधारभूत सुविधायुक्त भवन भएको, आवश्यकतामा आधारित सेवा प्रदान गर्न सक्ने, सक्षम सचिवालय र स्थानीय तह तथा सरोकारवालाहरसँगको सहयोग एवं समन्वायात्मक सम्बन्धमा भएको एक गतिशील र सेवामुलक संस्थाको रुपमा विकसित गर्ने ।